Nanglevare Nanglevare

निर्माणाधीन पुलको खाल्डोमा डुबेर दुई बालिकाको मृत्यु

वीरगन्ज । पर्साको वीरगन्ज महानगरपालिका–२६ सुगौलीमा निर्माणाधीन पुलका लागि खनिएको खाल्डोमा जमेको पानीमा डुबेर दुई बालिकाको ज्यान गएको छ। स्थानीयले निर्माण कार्यमा भएको लापरबाहीका कारण दुःखद घटना भएको बताएका छन्। मृत्यु हुनेमा स्थानीय प्रभु ठाकुरकी ५ वर्षीया छोरी पुच्की ठाकुर र ३ वर्षीया छोरी घघरी ठाकुर रहेका छन्। दुवै दिदीबहिनी सोमबारदेखि हराइरहेका थिए। मंगलबार बिहान…

Read More

नेप्से ४.६४ अंकले घट्दा कारोबार ४ अर्ब ४२ करोडमा सीमित

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेको छ। कारोबार रकममा पनि अघिल्लो दिनको तुलनामा कमी आएको छ। यस दिन नेप्से परिसूचक ४.६४ अंकले ओरालो लाग्दै २ हजार ६९६.६७ विन्दुमा बन्द भएको हो। कारोबार रकम पनि घटेको छ। सोमबार ५ अर्ब ९० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा…

Read More

सुनको मूल्य तोलामा ४३ सय रुपैयाँले घट्यो

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको भाउ प्रतितोला ४ हजार ३ सय रुपैयाँले घट्दै २ लाख ८४ हजार २ सय रुपैयाँ कायम भएको हो। यसअघि सोमबार सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ५ सय रुपैयाँ रहेको थियो। त्यस्तै, गत मंगलबार भने…

Read More

देशभर मनसुनी प्रभाव कायम, पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहेकाले आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भागमा सरदर स्थानको आसपास तथा पश्चिमी क्षेत्रमा सरदरभन्दा केही उत्तरतर्फ रहेको छ। हाल देशभर सामान्यदेखि पूर्ण बदलीको अवस्था रहेको छ। बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा…

Read More

आज देशभरका अस्पतालमा ओपिडी सेवा बन्द, आकस्मिक सेवा भने सुचारु रहने

काठमाडौँ । नेपाल चिकित्सक संघले आज ९मंगलबार० देशभरका अस्पतालमा आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द गर्ने निर्णय गरेको छ। चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र राज्य पक्षबाट भएको व्यवहारको विरोधस्वरूप संघले यस्तो आन्दोलनको घोषणा गरेको हो। संघका अनुसार साउन ९ गते वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र अस्पतालमा भएको तोडफोडको घटनाका दोषीमाथि…

Read More

आजको राशिफल

काठमाडौँ । मिति २०८३ साउन १२ गते, मंगलबार भाद्रपद कृष्ण पक्ष प्रतिपदा तिथि आज चन्द्रमाको प्रभावका कारण अधिकांश राशिका व्यक्तिहरूका लागि कार्यक्षेत्र, आर्थिक गतिविधि र पारिवारिक सम्बन्धमा मिश्रित परिणाम देखिएको छ। केही राशिका लागि नयाँ अवसर प्राप्त हुने संकेत छ भने केहीले निर्णय गर्दा धैर्य र संयमता अपनाउनु आवश्यक देखिन्छ। मेष चु, चे, चो, ला,…

Read More

विश्वकप लिग २, नामिबियासँग नेपालको महत्वपूर्ण प्रतिस्पर्धा आज

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्याण्ड्समा जारी त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा नेपालले आज आफ्नो तेस्रो खेलमा नामिबियाको सामना गर्दैछ। नेपाली समयअनुसार खेल दिउँसो २ः४५ बजे सुरु हुनेछ। यसअघि खेलेका दुवै खेलमा पराजय बेहोरेपछि नेपाली टोली दबाबमा छ। नेपाल पहिलो भेटमा नामिबियासँग ८ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा आयोजक नेदरल्याण्ड्ससँग ६ विकेटको हार…

Read More

आज देशका विभिन्न स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौँ। देशभर अहिले मनसुनी वायुको प्रभाव कायम रहेको छ भने मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने तराईका अधिकांश क्षेत्रमा आंशिक बदलीको अवस्था छ। कोशी र बागमती प्रदेशका केही स्थान तथा…

Read More

आजको राशिफल

काठमाडौँ ।आज मिति २०८३ साउन ११ गते, सोमबार तदनुसार २७ जुलाई २०२६ श्रावण शुक्ल तृतीया तिथि श्रावण चन्द्रमाको प्रभावका कारण केही राशिका व्यक्तिका लागि नयाँ अवसर प्राप्त हुने संकेत देखिएको छ भने केही राशिले आर्थिक तथा पारिवारिक विषयमा विशेष सावधानी अपनाउनुपर्ने देखिन्छ। मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज नयाँ कामको सुरुवातका…

Read More

मोबाइल विवादले लियो किशोरको ज्यान

बागलुङ। बागलुङको बडिगाड गाउँपालिका–१ मा मोबाइल फोनको विषयमा भएको विवादले १७ वर्षीय किशोरको ज्यान गएको खुलेको छ। प्रहरीका अनुसार लजिन थापाको हत्या उनकै साथीहरूले कुटपिट गरेर गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। साउन १ गते साथी असिम वनको जन्मदिन मनाउन गएका लजिनको शव बिहीबार स्थानीय मनखोलामा फेला परेको थियो। घटनामा संलग्न रहेको आरोपमा २० वर्षीय रेमबहादुर…

Read More
Back To Top
Modern Footer Design