Nanglevare Nanglevare

नवप्रवर्तन मन्त्रालयले पायो पुनर्जीवनः मन्त्री पुन

काठमाडौँ। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नवप्रवर्तन क्षेत्रलाई विगतमा राजनीतिक भागबण्डाको शिकार बनाइँदै ‘टुहुरो र वेवारिसे’ मन्त्रालयजस्तै व्यवहार गरिएको बताएका छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले मन्त्रालयलाई नयाँ मानिए पनि यो २०५३ सालमै स्थापना भएको स्पष्ट पारे। उनका अनुसार मन्त्रालय विभिन्न समयमा कहिले एउटा मन्त्रालयसँग त कहिले अर्को मन्त्रालयसँग गाभिँदै…

Read More

एभरेष्ट कलर आईपीओ बाँडफाँट, ६५ हजारले पाए १० कित्ता शेयर

काठमाडौँ। एभरेष्ट कलर लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बिहीबार बाँडफाँट गरिएको छ। बाँडफाँट मुक्तिनाथ क्यापिटलको कार्यालयमा सम्पन्न भएको हो। कम्पनीले जेठ २२ देखि २७ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँका दरले ६ लाख ५५ हजार ७०० कित्ता शेयर निष्काशन गरेको थियो, जसबाट ६ करोड ५५ लाख ७० हजार रुपैयाँ संकलन भएको छ। आईपीओमा २६ लाख ८७ हजारभन्दा…

Read More

शिक्षा क्षेत्रमा २ खर्ब १८ अर्ब बजेट, ६९ प्रतिशतभन्दा बढी रकम स्थानीय तहलाई

काठमाडौँ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले आगामी आर्थिक वर्ष २०८३–८४ का लागि शिक्षा तथा खेलकुद क्षेत्रमा २ खर्ब १८ अर्ब ३० करोड ५० लाख रुपैयाँ बजेट छुट्याइएको बताएका छन्। बिहीबार प्रतिनिधिसभामा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा उनले उक्त रकम कुल २१ खर्ब २४ अर्ब ३४ करोड ४४ लाख रुपैयाँको राष्ट्रिय बजेटको १०.२८ प्रतिशत रहेको…

Read More

प्रधानमन्त्रीको अभिव्यक्ति र गृहमन्त्रीबारेको प्रतिवेदन सार्वजनिक गर्न सांसद केरुङको माग

काठमाडौँ । नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङ ले प्रधानमन्त्रीले प्रतिनिधिसभामा व्यक्त गरेका राष्ट्रियता र सीमा सम्बन्धी भनाइबारे स्पष्ट प्रमाण प्रस्तुत गर्न सरकारसँग माग गरेका छन्। बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले संसदको गरिमा, राष्ट्रिय हित तथा समसामयिक विषयहरूसँग सम्बन्धित मुद्दामा आफूहरूले निरन्तर सरकारको ध्यानाकर्षण गराउँदै आएको बताए। प्रधानमन्त्रीले संसदबाट व्यक्त गरेका राष्ट्रियता र सीमा सम्बन्धी अभिव्यक्तिले…

Read More

अमेरिका–इरानबीच १४ बुँदे समझदारी, आणविक मुद्दा र प्रतिबन्धबारे नयाँ वार्ता अघि बढ्ने

काठमाडौँ। संयुक्त राज्य अमेरिका र इरानबीच लामो समयदेखि जारी तनाव कम गर्दै आणविक कार्यक्रम, आर्थिक प्रतिबन्ध तथा क्षेत्रीय सुरक्षासम्बन्धी विषयमा समाधान खोज्न १४ बुँदे समझदारी पत्र (एमओयू)मा सहमति भएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी राष्ट्रपति मसुद पेजेशकियानको तर्फबाट उक्त समझदारीलाई अनुमोदन गरिएको छ। समझदारीपछि दुवै देशबीचको वार्ता प्रक्रिया नयाँ चरणमा…

Read More

रास्वपाको महाधिवेशनमा करिब ३ हजार प्रतिनिधि सहभागी हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को पहिलो महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनको भरतपुरमा हुँदैछ। महाधिवेशनका लागि पार्टीले विभिन्न १९ वटा आधार र संरचनामार्फत प्रतिनिधि छनोट गर्ने व्यवस्था गरेको छ। रास्वपाले तयार पारेको कार्यविधिअनुसार केन्द्रीय समिति, संसदीय दल, विभिन्न आयोग, विभाग, प्रदेश तथा जिल्ला संरचनाका पदाधिकारी र सदस्यहरू स्वतः वा निर्धारित…

Read More

क्रोएसियाविरुद्ध इङ्गल्यान्डको दमदार सुरुआत, ४–२ ले जित्दै विश्वकप यात्रा शुरू

काठमाडौं । कप्तान ह्यारी केनको दुई गोलको प्रेरणामा इङ्गल्यान्डले फिफा विश्वकपमा विजयी सुरुआत गरेको छ। गएराति सम्पन्न रोमाञ्चक खेलमा इङ्गल्यान्डले क्रोएसियालाई ४–२ गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा आफ्नो उपस्थितिलाई बलियो बनाएको हो। इङ्गल्यान्डको जितमा केनले दुई गोल गर्दा ले एक–एक गोल थपे। क्रोएसियाका लागि जुड बेलिङ्घम र मार्कस रासफोर्डले गोल गरे पनि टोलीलाई हारबाट जोगाउन…

Read More

रास्वपा मधेश विवादमा सभापति लामिछानेको छलफल, संगठनभित्र असन्तुष्टि उजागर

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मधेश प्रदेशमा अधिवेशन प्रक्रिया अवरुद्ध भएको विषयमा प्रदेश सांसदहरूसँग छलफल गरेका छन्। बुधबार बिहान भएको छलफलमा सांसदहरूले मधेश प्रदेश सभापति तपेश्वर यादवको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै संगठन सञ्चालनमा एकल निर्णय र मनलाग्दी गतिविधि भएको गुनासो गरेका थिए। केही सांसदहरूले यादवलाई मधेशमा ‘सानो उपेन्द्र यादव’ जस्तो शैली अपनाउन…

Read More

निजी क्षेत्रलाई प्रोत्साहन गर्दै कर प्रणाली सुधारमा सरकार केन्द्रितः अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक गतिविधि विस्तारका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको भन्दै सरकारले लगानीमैत्री वातावरण निर्माण र कर प्रणाली सुधारलाई प्राथमिकतामा राखेको बताएका छन्। आर्थिक तथा व्यावसायिक गतिविधि विस्तारसम्बन्धी एक कार्यक्रममा बोल्दै उनले निजी क्षेत्रलाई उत्साहित नगरी अर्थतन्त्रले गति लिन नसक्ने बताए। व्यवसायीलाई खुला रूपमा कारोबार गर्न र जिम्मेवार नागरिकका रूपमा कर…

Read More

आन्तरिक उडानमा बढ्यो छुट अफरको प्रतिस्पर्धा

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा हवाई इन्धनको मूल्य बढेसँगै विश्वका धेरै एयरलाइन्सले भाडादर वृद्धि गरिरहेका बेला नेपालका आन्तरिक वायुसेवा कम्पनीहरू भने यात्रु तान्न विभिन्न छुट योजनासहित प्रतिस्पर्धामा उत्रिएका छन्। मलमास र वर्षायामका कारण यात्रुको संख्या घटेपछि बुद्ध एयर, यति एयरलाइन्स र श्री एयरलाइन्सलगायत कम्पनीहरूले वेबसाइट, मोबाइल एप तथा डिजिटल माध्यममार्फत विशेष छुट योजना सार्वजनिक गरेका हुन्।…

Read More
Back To Top
Modern Footer Design