भिएआर निर्णयप्रति इजिप्ट असन्तुष्ट, प्रशिक्षक हसनको घोषणा– ‘अब विश्वकपको कुनै खेल हेर्दिनँ

अमेरिका । फिफा विश्वकप २०२६ को अन्तिम १६ मा अर्जेन्टिनासँग ३–२ को नाटकीय हार बेहोरेपछि इजिप्टले रेफ्री र भिडियो सहायक रेफ्री भिएआर को निर्णयमाथि गम्भीर प्रश्न उठाएको छ। खेलको सुरुआतमा २–० को अग्रता बनाएको इजिप्टले मोस्तफा जिकोमार्फत तेस्रो गोल पनि गरेको थियो। तर भिएआरमार्फत गरिएको समीक्षापछि गोल हुनुअघि फाउल भएको निष्कर्ष निकाल्दै रेफ्रीले उक्त गोल…

Read More

विश्वकपमा मेसीको अर्को ऐतिहासिक उपलब्धि, असिस्टमा नयाँ कीर्तिमानसँगै लगातार ९ खेलमा गोल

अमेरिका। अर्जेन्टिनाका कप्तान लियोनल मेसीले फिफा विश्वकप २०२६ मा अर्को ऐतिहासिक उपलब्धि हासिल गरेका छन्। इजिप्टविरुद्धको प्रिक्वार्टरफाइनल खेलमा एक असिस्ट र एक गोल गर्दै उनले विश्वकप इतिहासका दुई महत्त्वपूर्ण कीर्तिमान आफ्नो नाममा लेखाएका हुन्।३–२ को पुनरागमन जितमा टोलीका लागि निर्णायक भूमिका खेलेका मेसी विश्वकपमा सर्वाधिक ९ असिस्ट गर्ने पहिलो खेलाडी बनेका छन्। यसअघि उनले अर्जेन्टिनी…

Read More

विश्वकपबाट बिदा भए रोनाल्डो

अमेरिका। विश्व फुटबलका महान् खेलाडी क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा अन्ततः स्पेनसँगको हारसँगै टुंगिएको छ। फिफा विश्वकप २०२६ को अन्तिम–१६ मा स्पेनसँग १–० ले पराजित भएपछि पोर्चुगल प्रतियोगिताबाट बाहिरिएको हो। खेलको इन्जुरी समयमा मिकेल मेरिनोले गरेको गोल निर्णायक बन्दा रोनाल्डोको दुई दशकभन्दा लामो विश्वकप यात्रा भावुक अन्त्यमा पुगेको हो। ४१ वर्षीय रोनाल्डोले विश्वकप सुरु हुनुअघि नै…

Read More

अमेरिकामाथि बेल्जियमको शानदार जित, क्वार्टरफाइनलमा स्पेनसँग भेट

अमेरिका । सहआयोजक अमेरिका बेल्जियमसँग ४–१ ले पराजित भएपछि फिफा विश्वकप २०२६ को अन्तिम–१६ बाट बाहिरिएको छ। सियाटल स्टेडियममा मंगलबार बिहान सम्पन्न खेलमा प्रभावशाली प्रदर्शन गर्दै बेल्जियमले क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको हो।बेल्जियमको जितमा चार्ल्स डे केटलेरले दुई गोल गरे भने हान्स भानकेन र रोमेलु लुकाकुले एक–एक गोल थपे। अमेरिकाका लागि मलिक टिलम्यानले एकमात्र गोल गरेका थिए।…

Read More

स्पेन क्वार्टरफाइनलमा, पोर्चुगल पराजितसँगै रोनाल्डोको विश्वकप यात्रा समाप्त

अमेरिका । इन्जुरी समयमा मिकेल मेरिनोले गरेको निर्णायक गोलको मद्दतमा स्पेनले पोर्चुगललाई १–० ले हराउँदै फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ। यस हारसँगै पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा पनि टुंगिएको छ। डलासमा मंगलबार बिहान सम्पन्न प्रिक्वार्टरफाइनल खेलमा दुवै टोलीबीच सुरुदेखि नै प्रतिस्पर्धात्मक खेल देखिएको थियो। पहिलो हाफमा दुवै पक्षले केही राम्रो…

Read More

मेक्सिकोलाई ३–२ ले हराउँदै इंग्ल्यान्ड विश्वकपको अन्तिम आठमा

अमेरिका । फिफा विश्वकप २०२६ अन्तर्गत सोमबार भएको प्रि–क्वाटरफाइनल खेलमा इंग्ल्यान्डले मेक्सिकोलाई ३–२ गोलले पराजित गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको छ। खेलको ३६औं मिनेटमा जुड बेलिङहमले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए। त्यसको दुई मिनेटपछि उनले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता २–० पुर्‍याए। पहिलो हाफ सकिनुअघि ४२औं मिनेटमा जुलियन क्विन्योनेसले गोल फर्काउँदै मेक्सिकोलाई…

Read More

हालान्डको दुई गोलमा ब्राजिललाई हराउँदै नर्वे क्वार्टरफाइनलमा

काठमाडौं । एर्लिङ हालान्डको उत्कृष्ट प्रदर्शनसँगै नर्वेले पाँच पटकको विश्व च्याम्पियन ब्राजिललाई पराजित गर्दै फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा ऐतिहासिक स्थान बनाएको छ। न्युयोर्क–न्युजर्सी स्टेडियममा सोमबार बिहान सम्पन्न प्रिक्वार्टरफाइनलमा नर्वेले ब्राजिललाई २–१ ले हराउँदै पहिलो पटक विश्वकपको अन्तिम आठमा स्थान सुरक्षित गरेको हो। यससँगै ब्राजिल सन् १९९० यता पहिलो पटक विश्वकपको अन्तिम १६ चरणबाटै बाहिरिएको…

Read More

एम्बाप्पेको निर्णायक गोलमा पाराग्वेलाई हराउँदै फ्रान्स क्वार्टरफाइनलमा

अमेरिका । कप्तान किलियन एम्बाप्पेको दोस्रो हाफको निर्णायक गोलको मद्दतमा फ्रान्सले पाराग्वेलाई पराजित गर्दै फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ। अमेरिकाको फिलाडेल्फियास्थित स्टेडियममा आइतबार बिहान सम्पन्न अन्तिम १६ को प्रतिस्पर्धामा फ्रान्सले पाराग्वेमाथि १–० को कठिन जित निकाल्दै उपाधि यात्रालाई निरन्तरता दिएको हो। पहिलो हाफमा दुवै टोलीले केही राम्रो अवसर सिर्जना गरे पनि गोल…

Read More

केप भर्डेमाथि संघर्षपूर्ण जितसहित अर्जेन्टिना अन्तिम १६ मा

काठमाडौँ । साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ मा केप भर्डेलाई ३–२ ले पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ। मियामी स्टेडियममा शनिबार बिहान भएको निकै प्रतिस्पर्धात्मक खेल निर्धारित ९० मिनेटमा १–१ को बराबरीमा सकिएपछि अतिरिक्त समयमा पुगेको थियो। अतिरिक्त समयमा दुवै टोलीले गोल गरे पनि अन्ततः केप भर्डेको…

Read More

मोड्रिकको सम्भावित अन्तिम विश्वकपमा भावुक बिदाइ

अमेरिका । क्रोएसियाका अनुभवी मिडफिल्डर लुका मोड्रिकको विश्वकप यात्रा लगभग अन्त्यतिर पुगेको मानिएको छ। पोर्चुगलसँग २–१ गोलले पराजित भएपछि ४० वर्षीय मोड्रिकले सम्भवतः आफ्नो अन्तिम विश्वकप खेल खेलेका हुन्। खेल समाप्तिपछि मोड्रिक र ४१ वर्षीय क्रिस्टियानो रोनाल्डोबीच आत्मीय संवाद भएको दृश्यले सबैको ध्यान खिच्यो। रियल म्याड्रिडमा छ सिजन सँगै बिताएका यी दुई खेलाडीले चार पटक…

Read More
Back To Top
Modern Footer Design