फिफा विश्वकप,चेक गणतन्त्रमाथि सहज जित, मेक्सिको अन्तिम १६ मा
मेक्सिको। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ए’को अन्तिम खेलमा मेक्सिकोले चेक गणतन्त्रमाथि प्रभावशाली जित दर्ता गर्दै नकआउट चरणमा स्थान सुरक्षित गरेको छ। मेक्सिको सिटी स्टेडियममा सम्पन्न खेलमा मेक्सिकोले चेक गणतन्त्रलाई ३–० ले पराजित गर्दै अन्तिम १६ को यात्रा तय गरेको हो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा मेक्सिकोले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्यो। खेलको ५५औं…
