प्रधानमन्त्रीसँग राप्रपाको भेट, संविधान संशोधनमा छलफल

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संविधान संशोधनका लागि बहसपत्र तयार गर्न सरकारले गठन गरेको कार्यदललाई ससर्त समर्थन गर्ने जनाएको छ। बिहीबार सिंहदरबारमा प्रधानमन्त्री वालेन्द्र शाहसँग भएको भेटवार्ताका क्रममा राप्रपाका नेताहरूले संघीय व्यवस्थाका केही पक्ष परिमार्जन वा परिवर्तन गर्ने उद्देश्य भए सरकारलाई आफ्नो पार्टीको सहयोग रहने बताएका हुन्। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान व्यवस्थामा आवश्यक…

Read More

प्रधानमन्त्री शाहले महिला उद्यमी महासंघसँग आज छलफल गर्दै

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा महिला उद्यमी महासंघका पदाधिकारीसँग भेटवार्ता तथा छलफल गर्ने कार्यक्रम रहेको छ। केही बेरमा सुरु हुने बैठकमा महिला उद्यमशीलताको विकास, उद्योग–व्यवसायमा महिलाको सहभागिता बढाउने उपाय, उद्यम प्रवर्द्धनका लागि आवश्यक नीतिगत सुधार तथा निजी क्षेत्रसँगको सहकार्यका विषयमा विस्तृत छलफल हुने जनाइएको छ। बैठकमा महिला उद्यमी महासंघकी अध्यक्ष दर्शना…

Read More

अस्थायी कर्मचारीलाई सेवाबाट नहटाउन सांसद राईको सरकारलाई आग्रह

काठमाडौँ । नेकपा (एमाले)का सांसद राजेन्द्रकुमार राईले करार तथा अस्थायी कर्मचारीलाई सेवाबाट हटाउने निर्णय नगर्न सरकारसँग आग्रह गरेका छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले अर्थ मन्त्रालय अगाडि भेला भएका करार तथा अस्थायी कर्मचारीसँग भएको छलफलको प्रसंग उल्लेख गर्दै उनीहरूको रोजगारी सुरक्षित गर्न सरकारको ध्यानाकर्षण गराए। सांसद राईका अनुसार ती कर्मचारीहरूले लामो समयदेखि…

Read More

युवाको भरोसा गुम्दै गएको गीता गुरुङको टिप्पणी

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद गीता गुरुङले प्रधानमन्त्री संसदप्रति जिम्मेवार बन्नुपर्ने भन्दै प्रतिनिधिसभामा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नको प्रत्यक्ष जवाफ दिन आग्रह गरेकी छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै गुरुङले प्रतिनिधिसभा नियमावलीले प्रधानमन्त्रीलाई संसदप्रति उत्तरदायी बनाएको उल्लेख गर्दै सभामुखमार्फत प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराउन रुलिङ गर्न माग गरिन्। उनले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै भनिन्, सम्माननीय प्रधानमन्त्रीज्यू, तपाईंप्रति देशभरका…

Read More

राज्यलाई तिर्नुपर्ने रकमबाट कोही उम्किँदैनः मन्त्री श्रेष्ठ

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले उद्योगी–व्यवसायीबाट उठाउन बाँकी रहेको विद्युत् महसुलको बक्यौता असुली प्रक्रिया कुनै पनि हालतमा नरोकिने स्पष्ट पारेका छन्। मंगलबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री श्रेष्ठले विद्युत् महसुल असुली नेपाल विद्युत् प्राधिकरणको नियमित प्रक्रिया भएको उल्लेख गर्दै राज्यलाई तिर्नुपर्ने रकमबाट कसैले पनि उन्मुक्ति पाउन नसक्ने बताए। उनले बक्यौता असुली कानुन…

Read More

बहुमतले संविधान मिच्ने अधिकार दिँदैनः निश्कल राई

काठमाडौँ । नेपाली कांग्रेसका सांसद निश्कल राईले वर्तमान सरकार लोकतान्त्रिक मूल्यमान्यताभन्दा बाहिर जान खोजेको आरोप लगाउँदै संविधानको मर्मअनुसार शासन सञ्चालन गर्न आग्रह गरेका छन्। मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नागरिकका आवाज र प्रश्नलाई दबाउने प्रवृत्ति लोकतन्त्रका लागि घातक हुने बताए। भागवत पुराणमा वर्णित हिरण्यकश्यप र प्रह्लादको प्रसंग उल्लेख गर्दै उनले सत्य बोल्ने र प्रश्न गर्ने…

Read More

सुकुम्बासी पुनर्स्थापनामा सरकार गम्भीर बन्नुपर्छः सुहाङ नेम्वाङ

काठमाडौँ । नेकपा (एमाले)का सांसद सुहाङ नेम्वाङले कानुन कार्यान्वयनका क्रममा नागरिकको आवास, परिवारको सुरक्षा, बालबालिकाको भविष्य र मानवीय मर्यादालाई बेवास्ता गर्न नहुने बताएका छन्। सोमबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको कानून, न्याय तथा मानवअधिकार समितिको बैठकमा बोल्दै उनले भूमिहीन तथा सुकुम्बासीको पुनर्स्थापनालाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याए। उनले भूमिहीन र सुकुम्बासीका लागि राहत, अस्थायी व्यवस्थापन तथा…

Read More

सत्तामा पुगेपछि प्रधानमन्त्रीको सोच फेरियो ?: वर्षमान पुन

काठमाडौँ । नेकपाका सांसद वर्षमान पुनले मुगुका २५ वर्षीय गणेश नेपालीको आत्मदाहपछि भएको निधनले राज्यको दायित्व र सरकारको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएको बताएका छन्। प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले प्रधानमन्त्रीको विगतको अभिव्यक्तिसमेत स्मरण गराउँदै वर्तमान सरकारसँग स्पष्ट जवाफ माग गरेका हुन्। पुनले गणेश नेपालीप्रति श्रद्धाञ्जली अर्पण गर्दै यो घटना अत्यन्त दुःखद र राज्यका लागि गम्भीर…

Read More

ओलीको कटाक्ष सरकार उम्लिएको दूधजस्तै

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको १०० दिनको कार्यशैलीप्रति तीव्र असन्तुष्टि व्यक्त गर्दै सरकार अस्थिर र दिशाहीन देखिएको टिप्पणी गरेका छन्। बिहीबार ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै ओलीले सरकारले गरेका कामको मूल्यांकन जनताले गरिरहेको बताए। पत्रकारहरूले सरकारको सय दिनको उपलब्धिबारे बारम्बार प्रश्न गर्ने गरेको उल्लेख गर्दै…

Read More

सीमा सम्बन्धी अभिव्यक्तिले राष्ट्रिय स्वाभिमानमा प्रश्न उठायो :सांसद खुस्बु ओली

काठमाडौँ । खुस्बु ओली ले प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिले राष्ट्रिय स्वाभिमानसँग जोडिएको गम्भीर प्रश्न उठाएको भन्दै त्यसबारे संसदमै आएर स्पष्ट जवाफ दिनुपर्ने माग गरेकी छन्। बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्रीको गैरजिम्मेवार भनाइका कारण आफूहरू यो विषय उठाउन बाध्य भएको बताइन्। उनका अनुसार यो कुनै राजनीतिक रहर नभई राष्ट्रिय हितका कारण उठाइएको विषय हो।…

Read More
Back To Top
Modern Footer Design