ड्रोन तस्बिर सार्वजनिक गर्दै चीनले भन्यो– हिमचट्टान भत्किने जोखिम अझै टरेको छैन
काठमाडौँ । नेपालको छोचेन खोलामा बनेको इम्प्याक्ट क्रेटर आसपासका हिमचट्टान अझै भत्किन सक्ने जोखिम रहेको चीनको जलस्रोत मन्त्रालयले जनाएको छ। हिमचट्टान भत्किएमा त्यसबाट थप ठूलो जोखिम निम्तिन सक्ने भन्दै मन्त्रालयले अवस्थाको निरन्तर निगरानी गरिरहेको बताएको छ। चिनियाँ सरकारी सञ्चारमाध्यम सीसीटीभी न्युजका अनुसार दक्षिण–पश्चिम चीनको सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रअन्तर्गत ग्यिरोङ (केरुङ) काउन्टीमा आएको लेदोसहितको बाढीसँग सम्बन्धित…
