चन्द्र नहरलाई सिँचाइसँगै ऐतिहासिक सम्पदाका रूपमा विकास गर्नुपर्छ : मन्त्री श्रेष्ठ
सप्तरी । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तरीको फत्तेपुरस्थित चन्द्र नहरलाई कृषि उत्पादनका लागि महत्वपूर्ण सिँचाइ संरचनाका रूपमा मात्रै नभई नेपालको सिँचाइ इतिहास बोकेको ऐतिहासिक सम्पदाका रूपमा संरक्षण र प्रवद्र्धन गर्नुपर्ने बताएका छन् । मधेस प्रदेशका ऊर्जा तथा सिँचाइ प्रणालीको निरीक्षणका क्रममा फत्तेपुर पुगेका मन्त्री श्रेष्ठले स्थानीय जनप्रतिनिधि, सिँचाइ उपभोक्ता तथा सरोकारवालासँगको छलफलमा चन्द्र…
