श्रीमतीको हत्या आरोपमा फरार रहेका श्रीमान् रौतहटबाट पक्राउ
रौतहट । आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा फरार रहेका एक व्यक्तिलाई रौतहट प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति फतुवा विजयपुर नगरपालिका–६, पेटभर्वा टोलका ४२ वर्षीय महन्थ राय यादव रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। प्रहरीका अनुसार यादवले गत जेठ ३ गते घरमै रहेको सुत्ने कोठामा ३२ वर्षीया श्रीमती आरती देवी यादवमाथि बन्चरो प्रहार…
