सुन–चाँदीको भाउ ओरालो
काठमाडौँ। नेपाली बजारमा बुधबार सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घट्दै २ लाख ८७ हजार १ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन अर्थात् मंगलबार यही सुन प्रतितोला २ लाख ८८ हजार रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, चाँदीको मूल्यमा पनि…
