प्रहरीको परिचय दिँदै हत्कडी लगाएर लुटपाट गर्ने चार जना पक्राउ
काठमाडौँ। प्रहरीको भेष धारण गरी एक व्यक्तिलाई हत्कडी लगाएर नगद तथा अन्य सामान लुटपाट गरेको आरोपमा चार जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्नेमा सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–३ का ४३ वर्षीय रामशरण दमाई, काठमाडौं टोखा निवासी ३८ वर्षीय सविन खवास, पर्साकी ४३ वर्षीया लक्ष्मी गोले र सिन्धुलीको घ्याङलेख गाउँपालिका–५ का ४६ वर्षीय…
