आज तीन संसदीय समितिको बैठक
काठमाडौं । संघीय संसद् अन्तर्गतका तीन वटा संसदीय समितिको बैठक आज बस्दैछ। बैठकमा आर्थिक वर्ष २०८३-८४ को वार्षिक कार्ययोजना, समितिको अभिमुखीकरण कार्यक्रम तथा दक्षिणी सीमा क्षेत्रको शान्ति–सुरक्षासहित विभिन्न विषयमा छलफल हुने कार्यसूची रहेको छ। संघीय संसद् सचिवालयका अनुसार विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्नेछ। बैठकमा आर्थिक वर्ष २०८३-८४ को वार्षिक…
