आज देशभर मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने
काठमाडौँ । देशका अधिकांश भूभागमा आज मौसम बदली रही मेघगर्जन तथा चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसोको समयमा रातिको तुलनामा धेरै स्थानमा वर्षा हुने तथा केही क्षेत्रमा भारी वर्षासमेत हुनसक्ने पूर्वानुमान गरिएको छ। विभागका अनुसार कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्र, कर्णालीको पहाडी भूभाग तथा…
