राहत वितरण र विपद् व्यवस्थापन प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग
काठमाडौँ । नेपाली कांग्रेसले विपद् प्रभावित क्षेत्रमा उद्धार, राहत वितरण तथा व्यवस्थापनको काम प्रभावकारी बनाउन सरकारसँग माग गरेको छ। कांग्रेस सचेतक निश्कल राईले विपद् प्रभावित क्षेत्रमा आवश्यकता अनुसार राहत पुग्न नसकेको र कतिपय स्थानमा राहत सामग्री थुप्रिएर बसेको भन्दै सरकारलाई थप गम्भीर भएर काम गर्न आग्रह गरेका हुन्। संसदीय दलको बैठकमा विपद्को अवस्थाबारे छलफल भएको…
