कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि जारी रहने
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ। पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन, ललितपुरमा जारी बैठक दिउँसो १२ः३० बजे पुनः सुरु हुने जनाइएको छ। सभापति गगनकुमार थापाको अध्यक्षतामा साउन २४ गतेदेखि चलिरहेको बैठकमा पार्टीको आगामी रणनीति, समसामयिक राजनीतिक विषय तथा आर्थिक अवस्थाबारे छलफल भइरहेको छ। बुधबारको बैठकपछि कांग्रेस प्रवक्ता देवराज चालीसेले नेपालको…
