आज प्रतिनिधिसभा बैठक बस्दै, चार विधेयक र एक समितिको प्रतिवेदन प्रस्तुत हुने

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज शुक्रबार दिउँसो १ बजे सिंहदरबारस्थित संसद् भवनमा बस्ने भएको छ। बैठकमा सरकारका तर्फबाट चार वटा महत्वपूर्ण विधेयक पेस गरिनुका साथै राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन पनि सदनमा प्रस्तुत गर्ने कार्यसूची रहेको छ। सङ्घीय संसद् सचिवालयका अनुसार राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले ‘नेपाल विशेष सेवा…

Read More

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा याङ्की उक्याबलाई नियुक्त गर्ने मन्त्रीपरिषद्को निर्णय

सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा याङ्की उक्याव नियुक्तलाई गरेको छ । बुधवार बसेको मन्त्रीपरिषद्को बैठकले उक्यावलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहनुभएका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले संयोजक रहेको सिफारिस समितिले उक्यावसहित तीन जनाको नाम सिफारिस गरेको थियो । बैठकले विश्वविद्यालय अनुदान आयोगको रिक्त…

Read More

आज बस्दै प्रतिनिधिसभा, भूमिहीन र सुकुमवासीको मुद्दामा छलफल हुने

काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले आदिवासी जनजाति आयोगको आर्थिक वर्ष २०८१/८२ को छैटौँ वार्षिक प्रतिवेदन प्रतिनिधिसभामा पेस गर्ने कार्यसूची रहेको छ। त्यसैगरी, नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले दर्ता गराएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि पनि छलफल…

Read More

कांग्रेसको केन्द्रीय समिति बैठक साउन २४ गते बस्ने

काठमाडौं। नेपाली कांग्रेसले केन्द्रीय कार्य समितिको बैठक आगामी साउन २४ गते बस्ने निर्णय गरेको छ। पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक आइतबार दिउँसो १ बजे ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा आयोजना हुनेछ। बैठकमा पार्टीका पदाधिकारी तथा केन्द्रीय कार्यसमितिका सदस्यहरूलाई अनिवार्य रूपमा उपस्थित हुन आग्रह गरिएको छ। बैठकमा समसामयिक राजनीतिक अवस्था, पार्टीका आन्तरिक गतिविधि तथा…

Read More

देशमा अब धार्मिक द्वन्द्व देखिनु हुँदैन,सबै मिलेर बस्नुपर्छः गृहमन्त्री

गृहमन्त्री सुधन गुरुङले मुलुकमा अब कुनैपनि प्रकारको धार्मिक द्वन्द्व हुन नहुने बताउनुभएको छ । धनुषामा हिन्दु सम्राट सेना लगायतका आन्दोलनकारी पक्षसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग बोल्दै गृहमन्त्री गुरुङले यस्तो बताउनुभएको हो । सबै नागरिक आपसी मेलमिलापका साथ बस्नुपर्नेमा जोड दिनुभयो । उहाँले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्नु सबैको साझा दायित्व भएको बताउनु भयो । छलफलका क्रममा…

Read More

विस्थापित विद्यार्थीको पठनपाठन र व्यवस्थापनमा सरकार गम्भीर छः शिक्षामन्त्री पोखरेल

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सुकुम्बासी व्यवस्थापनका क्रममा प्रभावित भएका विद्यार्थीको पठनपाठनलाई निरन्तरता दिन सरकारले प्रभावकारी कदम चालेको बताउनुभएको छ । शुक्रवार राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री पोखरेलले विस्थापित विद्यार्थीको शैक्षिक व्यवस्थापन र भौतिक आवश्यकता परिपूर्तिका लागि भएका प्रयासबारे स्पष्ट पार्नुभएको हो । मन्त्री पोखरेलकाअनुसार सुकुम्बासी व्यवस्थापनका क्रममा विद्यालय भत्काइएपछि प्रभावित विद्यार्थीलाई…

Read More

सुनसरी घटनामा सरकार गैरजिम्मेवार बनेको एमालेको आरोप

प्रतिपक्ष दल नेकपा (एमाले) का प्रमुख सचेतक ऐन महरले सुनसरीको कप्तानगञ्जमा भएको घटनामा सरकार गैरजिम्मेवार भएको आरोप लगाउनुभएको छ । बिहीवार संघीय संसद भवनबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले उक्त घटनामा मृत्यु भएका ओमप्रकाश मेहताप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको निःशुल्क उपचार गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो । प्रमुख सचेतक महरले नेपालको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषतामाथि प्रहार…

Read More

स्वास्थ्यकर्मीको सुरक्षा र ऐन कार्यान्वयन गर्न सांसद तोषिमा कार्कीको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोषिमा कार्कीले स्वास्थ्यकर्मीमाथि हुने भौतिक आक्रमण तथा दुर्व्यवहारका घटना तत्काल रोक्न सरकारसँग माग गरेकी छन्। बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद कार्कीले स्वास्थ्य क्षेत्रमा बढ्दै गएको दण्डहीनता र प्रशासनिक कमजोरीका कारण अस्पतालहरू असुरक्षित बन्दै गएको बताइन्। उनले स्वास्थ्यकर्मीमाथि कुटपिट हुने, त्यसपछि आन्दोलन गर्ने र सरकारसँग सम्झौता गर्ने…

Read More

प्रवासी नेपालीलाई अर्थमन्त्रीको आह्वान,नेपालको विकासमा लगानी बढाउन आग्रह

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विदेशमा रहेका नेपालीलाई मातृभूमिको आर्थिक विकासमा सक्रिय रूपमा लगानी गर्न आग्रह गरेका छन्। शनिबार अस्ट्रेलियामा रहेका नेपाली युवा उद्यमीहरूसँग भर्चुअल माध्यमबाट भएको छलफलमा उनले सरकारले प्रवासी नेपालीलाई विकास साझेदारका रूपमा हेरेको उल्लेख गर्दै नेपालको आर्थिक समृद्धिमा योगदान गर्न आह्वान गरेका हुन्। अर्थमन्त्रीको निजी सचिवालयका अनुसार वाग्लेले ‘एक पटकको नेपाली,…

Read More

बजेटमा घोषणा गरिएका आर्थिक सुधारका कानुनी तथा नीतिगत सुधारलाई तीव्र रूपमा कार्यान्वयन गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटमार्फत घोषणा गरिएका आर्थिक सुधारसम्बन्धी नीतिगत तथा कानुनी विषयलाई ढिलाइ नगरी ‘मिसन मोड’मा कार्यान्वयन गर्नुपर्ने बताएका छन्। आर्थिक वर्ष २०८३-८४ को बजेट कार्यान्वयनसँग सम्बन्धित उद्योग मन्त्रालयअन्तर्गतका सुधार कार्यक्रमबारे बिहीबार मन्त्रालयमा आयोजित छलफलमा उनले सम्बन्धित मन्त्रालयहरूले स्पष्ट कार्ययोजना बनाएर निर्धारित समयमै काम अघि बढाउनुपर्नेमा जोड दिए। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री…

Read More
Back To Top
Modern Footer Design