Nanglevare Nanglevare

आज पाँच संसदीय समितिका बैठक

काठमाडौं । संघीय संसद्अन्तर्गत आज पाँच वटा संसदीय समितिका बैठक बस्दैछन् । बैठकहरूमा पर्यटन विधेयकदेखि मानव–वन्यजन्तु द्वन्द्व, पूर्वाधार विकास, पशु रोग नियन्त्रण तथा खर्क नीतिसम्मका विषयमा छलफल हुने कार्यसूची छ । सोमबार अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति, कृषि तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका…

Read More

देशभर मनसुनी प्रभाव, यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ — देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर सामान्यदेखि पूर्ण बदली रहने सम्भावना छ। हाल बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ। त्यस्तै कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा मधेस प्रदेशका एक–दुई स्थानमा पनि वर्षा भइरहेको…

Read More

आजको राशिफल

काठमाडौँ । आज २०८३ साल भदौ ८ गते सोमबार, अर्थात् २४ अगस्ट २०२६। आज श्रावण शुक्लपक्ष द्वादशी तिथि रहेको छ। पूर्वाषाढा नक्षत्र राति ९ः११ बजेसम्म र त्यसपछि उत्तराषाढा नक्षत्र रहनेछ। चन्द्रमा धनु राशिमा रहेको छ। मेष: आज प्रतिष्ठा बढ्ने तथा महत्वपूर्ण जिम्मेवारी प्राप्त हुने सम्भावना छ। काममा सफलता मिल्नेछ। अनावश्यक विवादबाट भने टाढा रहनु राम्रो…

Read More

रास्वपाले छुटेका राजनीतिक अध्याय फर्केर अध्ययन गर्नुपर्छ : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीलाई जिम्मेवार र बलियो राजनीतिक शक्तिका रूपमा स्थापित गर्न विगतमा छुटेका राजनीतिक तथा संगठनात्मक विषयको अध्ययन र समीक्षा आवश्यक रहेको बताएका छन्। रास्वपाको ‘नीति, संगठन र नेतृत्व’ कार्यशालालाई सम्बोधन गर्दै लामिछानेले पार्टी छोटो समयमै तीव्र गतिमा अघि बढेको भए पनि त्यसक्रममा छुटेका कतिपय राजनीतिक पाठ…

Read More

शिक्षामा राज्यको लगानी बढाउनुपर्छ : मन्त्री पोखरेल

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मुलुकको शैक्षिक गुणस्तर सुधारका लागि शिक्षामा राज्यको लगानी थप वृद्धि गर्न आवश्यक रहेको बताएका छन्। शिक्षा तथा खेलकुद मन्त्रालयले विद्यालय शिक्षा विधेयकको मस्यौदा तयारीका क्रममा आयोजना गरेको ‘विद्यालय व्यवस्थापन तथा पाठ्यक्रम व्यवस्था’ विषयक परामर्श–गोष्ठीमा बोल्दै मन्त्री पोखरेलले शिक्षामा कुल राष्ट्रिय बजेटको कम्तीमा २० प्रतिशत लगानी गर्नुपर्ने अन्तर्राष्ट्रिय अभ्यास…

Read More

कुष्ठरोगीलाई विभेद गर्नु सामाजिक अन्याय हो : सुनिता डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले कुष्ठरोग प्रभावित व्यक्तिमाथि भेदभाव गर्नु र उनीहरूलाई अधिकारबाट वञ्चित गर्नु सामाजिक अन्याय भएको बताएकी छन्। आइतबार काठमाडौंमा आयोजित कुष्ठ प्रभावित व्यक्तिहरूको कानुनी साक्षरता तथा क्षमता अभिवृद्धि अभिमुखीकरण कार्यक्रममा बोल्दै डंगोलले कुष्ठरोगलाई व्यक्तिको पहिचान नभई स्वास्थ्यसम्बन्धी अवस्था मात्रका रूपमा बुझ्नुपर्नेमा जोड दिइन्। उनले समाजमा कुष्ठरोगभन्दा पनि रोगप्रति मानिसले…

Read More

बेलगाम घोडाझैँ सरकार अधिनायकवादतर्फ अघि बढिरहेको छ: प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले मुलुक गम्भीर तथा असामान्य परिस्थितिबाट गुज्रिरहेको दाबी गर्दै राष्ट्रियता, संघीय लोकतान्त्रिक गणतन्त्र, संविधान र नागरिकले उपभोग गर्दै आएको लोकतान्त्रिक अधिकारको क्षेत्र संकटमा परेको बताएका छन्। ‘कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै ज्ञवालीले ठूलो जनादेशसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकार बने पनि पछिल्ला पाँच…

Read More

जनताको अपार समर्थन पाए पनि कम्युनिस्ट आन्दोलन जोगाउन सकेनौँ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलनलाई पुनर्जीवित गर्न सहकार्य, एकता र पुनर्गठन आवश्यक रहेको बताएका छन्। ‘कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रचण्डले मुलुकको वर्तमान राजनीतिक परिस्थिति असाधारण रहेको र राष्ट्रिय स्वाधीनता गम्भीर संकटमा परेको दाबी गरे। उनले लामो संघर्ष र बलिदानबाट प्राप्त राजनीतिक…

Read More

गगन थापासँग निर्णायक छलफल गर्ने तयारीमा देउवा, कांग्रेस एकताबद्ध बनाउने पहल

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएका आन्तरिक विवाद र एकताको विषयमा सभापति गगन थापासँग छलफल गर्ने तयारी गरेका छन्। आइतबार बिहान नेपाली कांग्रेस बीपीका उपसभापति कर्ण मल्लसँग भएको भेटमा देउवाले पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउने विषयमा आफूले विभिन्न नेतासँग परामर्श गरिरहेको बताएका हुन्। मल्लका अनुसार देउवाले अब छिट्टै सभापति गगन थापासँग…

Read More

कर वृद्धिविरुद्ध देशभर अभियान चलाउने कुलमान घिसिङको घोषणा

रामेछाप । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सर्वसाधारणमाथि थप आर्थिक भार पर्ने गरी सरकारले अघि सारेको कर नीतिको विरोधमा देशव्यापी अभियान सञ्चालन गर्ने बताएका छन्। आइतबार मन्थलीमा आयोजित हस्ताक्षर संकलन अभियान तथा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै घिसिङले कर नीतिविरुद्ध देशभरका स्थानीय तहसम्म पुगेर जनताको हस्ताक्षर संकलन गर्ने जानकारी दिए। उनका अनुसार एक महिनासम्म हस्ताक्षर…

Read More
Back To Top
Modern Footer Design