मधेश प्रदेशले ल्यायो ४१ अर्बभन्दा बढीको बजेट
मधेश प्रदेश । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। सोमबार प्रदेश सभामा आर्थिक मामिला तथा योजनामन्त्री युवराज भट्टराईले प्रस्तुत गरेको बजेटमा कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास तथा वन क्षेत्रलाई मुख्य प्राथमिकतामा राखिएको छ। बजेटअनुसार चालु खर्चतर्फ १४ अर्ब ६६ करोड ३२…
