Nanglevare Nanglevare

सुनचाँदीको मूल्य घट्यो, सुन प्रतितोला ३ लाख १ हजार

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ३ लाख १ हजार रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, १० ग्राम सुनको मूल्य २ लाख ५८ हजार ६० रुपैयाँ कायम गरिएको छ। अघिल्लो दिन बुधबारको तुलनामा बिहीबार सुनको मूल्य प्रतितोला ४ हजार ८…

Read More

हुङ्गा खोलामा पहिरो खसेर ड्याम बनेपछि नदी तटीय क्षेत्रमा सतर्कता

सोलुखुम्बु। सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–२ र ४ को बीचमा पर्ने हुङ्गा खोलामा पहिरो खसेर करिब १०० मिटर लामो ड्याम बनेपछि नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ। शुक्रबार बिहान करिब ७ बजे महाकुलुङ गाउँपालिका–२ मा रहेको गौरीशंकर हाइड्रोपावरको हेड अफिसबाट करिब १०० मिटर तल ठूलो पहिरो खसेको प्रहरीले जनाएको छ। करिब ३५ मिटर अग्लो पहिरो…

Read More

आज कुशेऔँसी, बाबुको सम्मान गर्ने दिन

काठमाडौँ । आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी । वैदिक सनातन धर्मावलम्बीहरूले घरघरमा पवित्र कुश भित्र्याउँदै तथा बाबुको सम्मान गर्दै यो पर्व मनाउँदैछन्। यही दिनलाई ‘बाबुको मुख हेर्ने दिन’का रूपमा पनि मनाउने गरिन्छ। कुशेऔँसीमा ब्राह्मणद्वारा विधिपूर्वक पूजा गरी उखेलेर घरमा ल्याइएको कुशलाई वर्षभर देवकार्य तथा पितृकार्यमा प्रयोग गर्ने धार्मिक परम्परा छ। धार्मिक मान्यताअनुसार आजको दिन उखेलिएको…

Read More

प्रतिनिधिसभाको बैठक आज बस्दै

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे सिंहदरबारस्थित संघीय संसद् भवनमा सुरु हुने कार्यतालिका छ। आजको बैठकमा कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३ र नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ माथि छलफल हुने भएको छ। बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३ माथि…

Read More

बारामा जिपको ठक्करबाट एक युवकको मृत्यु

बारा । बाराको कलैया–वीरगञ्ज सडकखण्डमा जिपको ठक्करबाट एक युवकको मृत्यु भएको छ। मृतकको पहिचान भने अझै खुल्न सकेको छैन। प्रहरीका अनुसार बुधबार राति करिब सवा ९ बजे वीरगञ्जबाट कलैयातर्फ जाँदै गरेको ना.१ ज ६४०३ नम्बरको जिपले कलैया उपमहानगरपालिका–२३ स्थित गार्डेन भ्यु रिसोर्टनजिकै पैदल हिँडिरहेका अन्दाजी २२/२३ वर्षीय युवकलाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका…

Read More

तीन प्रदेशमा भारी वर्षाको सम्भावना, तराईमा हावाहुरीको जोखिम

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायमै रहेकाले शुक्रबार पनि मौसम पूर्ण रूपमा खुल्ने सम्भावना कम देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले अधिकांश भूभागमा बदली रहनेछ। आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने अनुमान गरिएको छ। हिमाली क्षेत्रका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ। कोशी, बागमती,…

Read More

आजको राशिफल

काठमाडौँ । आज २०८३ साल भदौ २६ गते शुक्रबार, सेप्टेम्बर ११, २०२६। आज भाद्र कृष्णपक्ष औँसी परेको छ। आज कुशे औँसी, बुबाको मुख हेर्ने दिन तथा मोतीराम भट्ट जन्मजयन्ती पनि मनाइँदैछ। मेष आज नयाँ कामको सुरुवात गर्नुभन्दा भइरहेका कामलाई व्यवस्थित गर्नु लाभदायक हुनेछ। आर्थिक कारोबारमा सावधानी अपनाउनुहोस्। परिवारबाट सहयोग मिल्नेछ। वृष मेहनतअनुसार परिणाम प्राप्त हुने…

Read More

भोटेकोशी बाढीको पुनर्निर्माणमा ७ खर्ब २३ अर्बभन्दा बढी खर्च लाग्ने

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट क्षतिग्रस्त संरचना पुनर्निर्माण तथा पुनरुत्थानका लागि ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्षति तथा आवश्यकता आकलन (आरडिएनए) प्रतिवेदनले बाढीबाट…

Read More

राष्ट्रिय सभाबारे दिएको अभिव्यक्तिप्रति कानूनमन्त्री गौतमले मागिन् माफी

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय सभाबारे आफूले दिएको अभिव्यक्तिप्रति माफी मागेकी छन्। बिहीबार राष्ट्रिय सभाको बैठकमा आफ्नो भनाइबारे स्पष्टीकरण दिँदै मन्त्री गौतमले अभिव्यक्तिका कारण पर्न गएको असहजताप्रति माफी मागेकी हुन्। जेनजी स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले राष्ट्रिय सभामा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधित्व नभएका कारण कानून निर्माण प्रक्रियामा समस्या भइरहेको…

Read More

देश गहिरो संकटमा छ, सबै शक्तिबीच सहकार्य आवश्यक : प्रचण्ड

सिरहा । नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राकृतिक विपत्तिका कारण मुलुक गम्भीर संकटमा रहेकाले अहिले सबै राजनीतिक तथा सामाजिक शक्तिबीच सहकार्य आवश्यक रहेको बताएका छन्। बिहीबार सिरहाको मिर्चैयास्थित मोहन माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन गर्दै प्रचण्डले भदौ १० गते आएको बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको भन्दै विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्ने बताए। उनले…

Read More
Back To Top
Modern Footer Design