बाढी प्रभावितलाई कांग्रेसले मनोसामाजिक परामर्श उपलब्ध गराउने

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकलाई मनोसामाजिक सहयोग उपलब्ध गराउन नेपाली कांग्रेसले आवश्यक जनशक्ति तयार पारेको छ । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले बुधबार विभिन्न क्षेत्रका ४६ जनालाई मनोसामाजिक परामर्शसम्बन्धी प्रशिक्षण दिएको हो । प्रशिक्षणपछि सहभागीहरू बाढीका कारण विस्थापित भई विभिन्न आश्रयस्थलमा बसिरहेका परिवारहरूबीच पुगेर उनीहरूको मानसिक अवस्था बुझ्ने…

Read More

बाढीबारे सुरक्षा प्रमुखसँग प्रधानमन्त्री शाहको छलफल

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले बाढीपछिको अवस्था र उद्धार तथा राहतका विषयमा तीनवटै सुरक्षा निकायका प्रमुखसँग उच्चस्तरीय छलफल थालेका छन्। गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि उत्पन्न परिस्थितिबारे विस्तृत जानकारी लिन प्रधानमन्त्री शाहले सुरक्षा निकायका प्रमुखसँग छलफल सुरु गरेका हुन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाहले नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग…

Read More

जेनजी शहीदको सपना सत्ता परिवर्तनमा सीमित गर्न नहुने कांग्रेसको भनाइ

काठमाडौं । नेपाली कांग्रेसले जेनजी आन्दोलनमा ज्यान गुमाएका युवाहरूको सपना कुनै राजनीतिक दल वा व्यक्तिको व्यक्तिगत उपलब्धि नभएको बताएको छ। कांग्रेसले उनीहरूले उठाएका सवाललाई राज्यको नीति, शासन प्रणाली र व्यवहारमै देखिने परिवर्तनका रूपमा अघि बढाउनुपर्नेमा जोड दिएको छ। जेनजी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा मंगलबार कांग्रेस नेता भीष्मराज आङ्देम्बेले विज्ञप्ति जारी गर्दै शहीदहरूको सपना…

Read More

पुनर्निर्माण र राहत व्यवस्थापन सुधार्न सांसद श्रेष्ठका ५ सुझाव

धादिङ । बाढीपहिरोपछि राहत वितरण र पुनर्निर्माणको कामलाई प्रभावकारी बनाउन संसदीय सुनुवाइ समितिका सभापति तथा सांसद बोधनारायण श्रेष्ठले गल्छी गाउँपालिकालाई पाँचबुँदे सुझाव दिएका छन्। सभामुख डीपी अर्याल नेतृत्वको टोलीसँगै बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि गल्छी पुगेका सांसद श्रेष्ठले गाउँपालिकाले विपद्का समयमा गरेको कामको प्रशंसा गर्दै आगामी दिनमा राहत, पुनर्स्थापना र विपद् व्यवस्थापनलाई थप व्यवस्थित…

Read More

रसुवा बाढीमा ज्यान गुमाएकाको सम्झनामा भदौ २२ गते राष्ट्रिय शोक

काठमाडौँ । सरकारले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको सम्मानमा आगामी भदौ २२ गते राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ १० गते भोटेकोशीमा आएको बाढीमा ज्यान गुमाएकाहरूको १३औँ दिनको पुण्यतिथिमा राष्ट्रिय शोक मनाउने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए। सरकारका अनुसार उक्त दिन देशभरका सरकारी कार्यालय…

Read More

सुरुङमा फसेकाको उद्धारमा ढिलाइप्रति आङ्देम्बेको प्रश्न, भने– ‘अमानवीय र गम्भीर विषय’

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले विपद्का बेला सुरुङभित्र फसेका नागरिकको खोजी तथा उद्धारमा भएको ढिलाइप्रति सरकारको ध्यानाकर्षण गराएका छन्। उनले यस्तो ढिलाइलाई अमानवीय र गम्भीर विषयका रूपमा लिनुपर्ने बताएका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै आङ्देम्बेले अझै पनि विभिन्न जिल्लाका हजारौँ नागरिक सम्पर्कविहीन रहेको विवरण आउनु चिन्ताजनक भएको बताए। उनले ६२ जिल्लाका ३…

Read More

रसुवा विपद्पछि बालेनको ब्रिफिङ,उद्धारदेखि पुनर्निर्माणसम्म

काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि सरकारले खोज तथा उद्धार, राहत, उपचार र पुनःस्थापनालाई प्राथमिकतामा राखेर विभिन्न कदम अघि बढाएको प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभालाई जानकारी दिएका छन्। प्रधानमन्त्रीका अनुसार बाढीको सूचना प्राप्त भएलगत्तै सरकार सक्रिय भएको थियो। विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बसेर प्रभावित नागरिकको खोजी, उद्धार र राहतलाई तीव्र…

Read More

प्रतिनिधिसभाको बैठक आज बस्दै

काठमाडौं ।प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दैछ। बैठकमा भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीबाट भएको जनधनको क्षतिबारे विशेष प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। सभामुख डोलप्रसाद अर्यालले प्रस्तुत गर्ने विशेष प्रस्तावमार्फत भदौ १० गते बुधबार आएको बाढीका कारण रसुवाको टिमुरे, स्याफ्रुबेशी, बेत्रावती, नुवाकोटको त्रिशूली बजार तथा देवीघाटसहित धादिङ, चितवन र गोरखाका त्रिशूली नदी तटीय क्षेत्रमा…

Read More

रवि लामिछानेद्वारा राष्ट्रपति पौडेललाई बाढीपहिरोको अवस्था र राहतबारे ब्रिफिङ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरी बाढीपहिरो प्रभावित क्षेत्रको अवस्था र भइरहेका उद्धार तथा राहत कार्यबारे जानकारी गराएका छन् । भेटका क्रममा लामिछानेले भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट भएको क्षति, प्रभावित क्षेत्रको पछिल्लो अवस्था तथा उद्धार र राहतका लागि भइरहेका प्रयासबारे राष्ट्रपति पौडेललाई जानकारी गराएका…

Read More

आज प्रतिनिधिसभामा प्रधानमन्त्री शाहले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने भएका छन्। सङ्घीय संसद् सचिवालयका अनुसार दिउँसो १ बजे बस्ने बैठकमा प्रतिनिधिसभा नियमावली, २०८३ को परिच्छेद–९ अनुसार सांसदहरूले सोधेका प्रश्नको प्रधानमन्त्री शाहले जवाफ दिने सम्भावित कार्यसूची रहेको छ। बैठकमा प्रधानमन्त्री शाहले मुस्लिम आयोगको सातौँ वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०८१/८२ प्रस्तुत गर्ने कार्यक्रमसमेत…

Read More
Back To Top
Modern Footer Design