सत्तामा पुगेपछि प्रधानमन्त्रीको सोच फेरियो ?: वर्षमान पुन
काठमाडौँ । नेकपाका सांसद वर्षमान पुनले मुगुका २५ वर्षीय गणेश नेपालीको आत्मदाहपछि भएको निधनले राज्यको दायित्व र सरकारको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएको बताएका छन्। प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले प्रधानमन्त्रीको विगतको अभिव्यक्तिसमेत स्मरण गराउँदै वर्तमान सरकारसँग स्पष्ट जवाफ माग गरेका हुन्। पुनले गणेश नेपालीप्रति श्रद्धाञ्जली अर्पण गर्दै यो घटना अत्यन्त दुःखद र राज्यका लागि गम्भीर…
